थाङ्गीभुमे पार्कको निर्माण कार्य आरम्भ स्थानिय खुशी ।।।

0Shares

थाङ्गीभुमे पार्कको निर्माण कार्य आरम्भ स्थानिय खुशी ।।।

थाङ्मीचागु डट कम संवाददाता  । बाग्मती प्रदेशकाे दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं ८ मा पार्कको निर्माण कार्य आरम्भ गरिएकाे छ ।

बाग्मती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय पर्यटन विकाश आयोजना ईकाई काठमाडौंको लागत अनुदानमा पार्कको निर्माण थालिएको हो ।

मङ्गोल मुलबासी भुमीपुत्र  थाङ्मी समुदायको बाहुल्यता रहेको उक्त ठाउँमा स्थानियलाई मध्यनजर राख्दै सबैको आकर्षक ।

मानिएको उत्तरी भेकको थाङ्मीचागुको गजधुमी माइ थानको आगनबाट सुरु भएर ठाती पोले उच्यारिदाक टाङ्गपेराङ्ग पाख तेङ्गसिङ्ग एरिया सबै ठाउँलाई ।

थाङ्मीभुमे पार्कमा भिन्न थाङ्मी समुदायको सभ्यता संग जोडिएको इस्तम्बाहरु निर्माण र भिन्न पार्किङ एक्ससाइज गर्ने उपकरण सुइमिङ्गपुल डेटिङ्ग पार्क फोटो सेस्न गर्ने भिन्न सुन्दर र ।

आकर्षक  ठाउँहरु  र हावा घर  आराम गर्न र सामूहिक कार्यमा सहयोग पुग्ने हिसाबले उक्त ठाउँहरुमा थाङ्मीभुमे पार्क निर्माण हुन लागेको  छ ।

पार्क निर्माण सँगै उक्त ठाउँमा विभिन्न प्रकारका फूल लगायतका बिरुवाहरू रोपेर हरियाली पार्कको रूपमा विस्तार गर्ने उपभोक्ता समितिले जनाएको छ ।

#थाङ्मी भुमे पार्क
निर्माण कमिटी
अध्यक्ष :- गोपाल थाङ्मी
सचीव :- बिक्रम ठान्टी थाङ्मी
कोषाध्यक्ष :- सरिता ठान्टी थाङ्मी खुर्पे

Leave a Reply

Your email address will not be published. Required fields are marked *