मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
थाङ्गीभुमे पार्कको निर्माण कार्य आरम्भ स्थानिय खुशी ।।।
थाङ्गीभुमे पार्कको निर्माण कार्य आरम्भ स्थानिय खुशी ।।।


थाङ्मीचागु डट कम संवाददाता । बाग्मती प्रदेशकाे दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं ८ मा पार्कको निर्माण कार्य आरम्भ गरिएकाे छ ।


बाग्मती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय पर्यटन विकाश आयोजना ईकाई काठमाडौंको लागत अनुदानमा पार्कको निर्माण थालिएको हो ।

मङ्गोल मुलबासी भुमीपुत्र थाङ्मी समुदायको बाहुल्यता रहेको उक्त ठाउँमा स्थानियलाई मध्यनजर राख्दै सबैको आकर्षक ।


मानिएको उत्तरी भेकको थाङ्मीचागुको गजधुमी माइ थानको आगनबाट सुरु भएर ठाती पोले उच्यारिदाक टाङ्गपेराङ्ग पाख तेङ्गसिङ्ग एरिया सबै ठाउँलाई ।


थाङ्मीभुमे पार्कमा भिन्न थाङ्मी समुदायको सभ्यता संग जोडिएको इस्तम्बाहरु निर्माण र भिन्न पार्किङ एक्ससाइज गर्ने उपकरण सुइमिङ्गपुल डेटिङ्ग पार्क फोटो सेस्न गर्ने भिन्न सुन्दर र ।


आकर्षक ठाउँहरु र हावा घर आराम गर्न र सामूहिक कार्यमा सहयोग पुग्ने हिसाबले उक्त ठाउँहरुमा थाङ्मीभुमे पार्क निर्माण हुन लागेको छ ।


पार्क निर्माण सँगै उक्त ठाउँमा विभिन्न प्रकारका फूल लगायतका बिरुवाहरू रोपेर हरियाली पार्कको रूपमा विस्तार गर्ने उपभोक्ता समितिले जनाएको छ ।

#थाङ्मी भुमे पार्क
निर्माण कमिटी
अध्यक्ष :- गोपाल थाङ्मी
सचीव :- बिक्रम ठान्टी थाङ्मी
कोषाध्यक्ष :- सरिता ठान्टी थाङ्मी खुर्पे





