नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Monday, June 1, 2026
December 18, 2022
लहान नगरपालिका वडा नं २४ स्थित सरे खोलामा २ साल देखि पुल निर्माण हुदैछ तर अहिलेसम्म निर्माण नहुनु चिन्ताको विषय बनेको छ ।
लहान नगरपालिका वडा नं २४ स्थित सरे खोलामा २ साल देखि पुल निर्माण हुदैछ तर अहिलेसम्म निर्माण नहुनु चिन्ताको विषय बनेको छ ।...
अरु पढ्नुहोस् ...
पर्यटन क्षेत्र माणिक दह ओझेलमा निकाय मौन ।।।
पर्यटन क्षेत्र माणिक दह ओझेलमा निकाय मौन ।।। बिनोद मण्डल पुस ३ । मधेश प्रदेशको सिराहा जिल्लाको लहान नगरपालिका वडा नं २४ स्थित रहेको धार्मिक , सांस्कृतिक पहिचानको पर्यटकिय स्थलको रुपमा परिचित माणिक दह...
अरु पढ्नुहोस् ...
निजामती कर्मचारी संगठन सिराहाद्वारा सांसदहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ।।।।
निजामती कर्मचारी संगठन सिराहाद्वारा सांसदहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ।।।। बिनोद मण्डल सिंह ३ पुष -। नेपाल निजामती कर्मचारी संगठन सिराहाद्वारा हालैको सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुलाई...
अरु पढ्नुहोस् ...
” म आमा हुँ नि” !!!
” म आमा हुँ नि” मेरो रगतबाट तिमीमेरो गर्भमा एक भ्रुण बनीबस्न सुरु गरिरहदा तिमीथकान पूर्ण ज्यान केही नभनीहरेक दिनको पीडामा छट्पटीकहिले ढाड , कहिले पेट दुखीकहिले पेतालाले जमिन नटेकीअनेक पीडामा खेलिरह्यौ नि तिमीनौ...
अरु पढ्नुहोस् ...
वन उजाड हुँदै जिल्ला वन कार्यालय दर्शकको भूमिकामा ।।।
वन उजाड हुँदै जिल्ला वन कार्यालय दर्शकको भूमिकामा ।।। हेमप्रसाद पासवान पौष 2 । सिरहाको बन क्षेत्रमा बन डिभिजनको मिलेमतोमा प्राकृतिक बन जंगल बिनाश भइरहेको अवस्था रहेको पाइन्छ । सिरहा स्थित वनडिभिजन कार्यालय लहानका...
अरु पढ्नुहोस् ...
सिराहा शाखाको १३ साधारण सभा भव्यताका साथ सम्पन्न ।।।
सिराहा शाखाको १३ साधारण सभा भव्यताका साथ सम्पन्न ।।। विनोद मण्डल पुस २ । नेपाल पत्रकार महासंघ सिरहा शाखाकाे १३ औँ साधारणसभा लहानकाे सल्हेस फुलबारीमा सम्पन्न गरिएको छ । शाखा अध्यक्ष मनाेज बनैताकाे अध्यक्षतामा...
अरु पढ्नुहोस् ...





