मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Saturday, October 10, 2026
प्रहरी द्धारा पार्टीको झण्डाहरु निकालियो ।।।
प्रहरी द्धारा पार्टीको झण्डाहरु निकालियो ।।।
बिनोद मण्डल कार्तिक २३ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाको वडा नं १२ र १३ ना विभिन्न पार्टीहरुले प्रचाप्रसारको लागि विभिन्न टोल बस्तीमा झुण्डाएर राखेको झण्डाहरु ईलाका प्रहरी कार्यालय धनगढी ठतिया द्वारा परिचालित प्रहरी टोलीले निकालेको छ ।
नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा आफ्ना नारा सहित प्रचाप्रसारलाई निरन्तरताका लागि झुण्डाएको झण्डाहरु निकालेको हो ।
स्थानिय मातहतका टोल बस्तीमा गस्तीमा गएको म्यादी प्रहरी र नेपाल प्रहरीकाे टोलीले आचार संहिता विपरितका झण्डाहरु निकालेको बुझिएको हो ।






