लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
2026-11-20
Sunday, November 22, 2026
September 2022
तीन वर्षमै चुहिन थाल्यो घरेलु कार्यालय भवन
२३ भदौ, गलकोट । एउटा सरकारी कार्यालय भवन निर्माण भएको कति वर्षपछि मर्मत गर्नुपर्ला ? सरकारी मापदण्डमा निर्माण भएको पक्की भवन कम्तीमा पनि १०–१५ वर्ष त केही मर्मतै गर्नुपर्दैन । तर घरेलु तथा साना...
अरु पढ्नुहोस् ...
कोजाग्रत पूर्णिमाको दिन उम्मेदवारी दर्ता
२३ भदौ, काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार २३ असोजमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । यस वर्ष हिन्दू नेपालीको ठूलो पर्व दशैंको...
अरु पढ्नुहोस् ...
नक्सापास नगरी संरचना नबनाउन कोहलपुर नगरपालिकाको निर्देशन
२३ भदौ, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले नक्सापास नगरी कुनै पनि संरचना नबनाउन निर्देशन दिएको छ । नगरपालिकाले १३ बुँदे निर्देशन जारी गर्दै निजी तथा सार्वजनिक जग्गामा नक्सा पासविना कुनै संरचना नबनाउन १५ दिने...
अरु पढ्नुहोस् ...
पतञ्जलि योगको लागि भेटबार्ता ।।।
पतञ्जलि योगको लागि भेटबार्ता ।।। विनोद मण्डल भदाै 22 । सिराहाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो र पतञ्जलि योग प्रतिनिधिविच भेटवार्ता भएको छ । पतञ्जलि याेग समिति नेपालको प्रतिनिधि टिम र धनगढीमाई नगरपालिकाका प्रमुख...
अरु पढ्नुहोस् ...
रोल्पाको एउटा सिटमा माओवादीका ६ जना उम्मेदवार सिफारिस
२२ भदौ, रोल्पा । सत्तारुढ नेकपा माओवादी केन्द्र रोल्पाले प्रतिनिधि सभा र प्रदेश सभका लागि उम्मेदवार सिफारिस गरेको छ । भदौ २० गतेदेखि लगातार तीन दिनसम्म बसेको बैठकले कृष्णबहादुर महरा, वर्षमान पुनमगर, कुलप्रसाद केसी,...
अरु पढ्नुहोस् ...
विद्यार्थीको स्तर स्कुलबाटै नसुधार्दा समस्या : महाश्रम शर्मा
२२ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीको गतिविधिलाई हेरेर मूल्याङ्कन गर्न सकिने स्थितिमा अहिल्यै नपुगेको बताएका छन् । बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले आयोजना गरेको ‘राष्ट्रिय परीक्षा...
अरु पढ्नुहोस् ...
यात्रु ठग्ने ट्याक्सी चालकमाथि मुद्दा चलाउँदै सरका
२२ भदौ, काठमाडौं । के तपाईं ट्याक्सी चढ्दा ठगिनु भएको छ ? तपाईंलाई त्यसरी ठग्ने ट्याक्सी चालकलाई सरकारले अब नगद जरिबाना मात्रै नभई मुद्दा नै चलाउन थालेको छ । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले...
अरु पढ्नुहोस् ...
वीरगञ्जमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै
पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ । महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरप्रमुख राजेशमान सिंहका अनुसार...
अरु पढ्नुहोस् ...
नयाँ अनुहार–४ : युग पाठक : ओलीसँग झापा–५ मा भेटौंला’
२१ भदौ, काठमाडौं । लेखक, विश्लेषक र अभियन्ताको परिचय बोकेका युग पाठकले यतिखेर आफ्नो परिचयमा ‘स्वतन्त्र उम्मेदवार’को अर्को नयाँ विशेषण थपेका छन् । एमाले अध्यक्ष केपी ओलीका कटु आलोचक दरिएका पाठकले ओलीसँग चुनावी मैदानमा...
अरु पढ्नुहोस् ...
कम्तिमा १२ वर्ष कैद मागिएका शाहमाथि कसरी भयो साढे २ वर्ष कैद सजाय ?
२१ भदौ, काठमाडौं । जिल्ला अदालत, नवलपुरले ‘बाल यौन दुरुपयोग’को आरोपमा कलाकार पल शाहलाई दोषी ठहर गर्यो । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कारको मुद्दामा सफाइ दिए पनि ‘बाल यौन दुरुपयोग’को कसुर स्थापित हुने ठम्यायो...
अरु पढ्नुहोस् ...





