September 2022

समाचार

साफाको स्थलगत अवलोकन गर्दै मेयर महतो ।।।

साफाको स्थलगत अवलोकन गर्दै मेयर महतो ।।। विनोद मण्डल भदाै 24 । सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकट्टी 4 तथा हाल धनगढीमाई 13 परेवा भीरमा रहेको धार्मिक पर्यटकीय स्थलहरूको स्थलगत अनुगमन र अवलोकन धनगढीमाईको मेयर...
अरु पढ्नुहोस् ...
समाचार

लाल किल्लामा मेयर महतोको ध्यान केन्द्रित ।।।

लाल किल्लामा मेयर महतोको ध्यान केन्द्रित ।।। विनोद मण्डल भदाै 24 सिराहा । नेपाली राजनीतिक इतिहासमा एउटा स्वर्णिम सन्दर्भ तत्कालिन कम्निस्ट अर्थात् ने क पा मालेको चौथो माहाधिवेशन सम्पन्न भएको एतिहासिक ठाउँ सिरहा जिल्लाकाे...
अरु पढ्नुहोस् ...
अन्य

बालुवाटार बैठक :उपेन्द्र फन्किएर शीतल निवास हिँडे, प्रचण्ड ललितपुर पुगेर फर्किँदा माधव थिएनन्

२३ भदौ, काठमाडौं । बालुवाटारका बैठकहरु यस्तै हुन्छन् । कहिले को सन्किरहेको हुन्छ, कहिले को गलफत्ती गरिरहेको हुन्छ । बाहिर पत्रकारको माइकमा बोल्न उभिँदा भने औपचारिकताका यसो केही वाक्य बोलेर नेताहरु हिँड्छन् । बिहीबारकाे...
अरु पढ्नुहोस् ...
अन्य

स्टारडम’ सम्हाल्न नसकेका क्रिकेटर

२३ भदौ, काठमाडौं । किशोरावयमै सफलताको शिखरमा पुगेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको सबैथोक गजब चलिरहेको थियो । उनले करिब एक दशकको क्रिकेट करिअरमा एकपछि अर्को व्यवसायिक सफलता पाएका थिए । टी–२० लिगमा...
अरु पढ्नुहोस् ...
अन्य

उपेन्द्र यादवसँग राष्ट्रपति : संविधानसम्मत कदम चाल्छु, अदालतले केही गर्दैन

२३ भदौ, काठमाडौं । नागरिकता विधेयकलाई लिएर सत्ता गठबन्धनसँग रुष्ट राष्ट्रपति विद्या भण्डारीले जसपा अध्यक्ष उपेन्द्र यादवसँग बिहीबार दिउँसो शीतल निवास बोलाइन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको गठबन्धन शीर्ष बैठक छाडेर यादव...
अरु पढ्नुहोस् ...
अन्य

कृषि स्नातकको परीक्षामा लापरवाही : पढाइ नयाँ पाठ्यक्रम अनुसार, प्रश्नपत्र पुरानै पाठ्यक्रमको

२४ भदौ, काठमाडौं । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत कृषि स्नातकको चौथो सेमेष्टरको परीक्षामा पुरानो पाठ्यक्रमको प्रश्न सोधेको पाइएको छ । बुधबार भएको कमर्सियल क्रम (नगदे बाली) को परीक्षामा सोधिएको प्रश्नपत्र पुरानो...
अरु पढ्नुहोस् ...
अन्य

व्यक्तिको नाममा दर्ता भएको जग्गा फर्काएर सामुदायिक भवन र पार्क

२४ भदौ, काठमाडौं । काठमाडौंको बुद्धनगर टोल सुधार समितिले सामुदायिक भवन र सुवर्ण पार्क निर्माण गरेको छ । सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएपछि कानुनी लडाइँ लडेर समितिले त्यो जग्गा सार्वजनिक बनाएको हो ।...
अरु पढ्नुहोस् ...
अन्य

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

२३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ...
अरु पढ्नुहोस् ...
अन्य

लुटेको रकम खाल्डोमा भेटियो, २ जना पक्राउ

२३ भदौ, जनकपुरधाम । धनुषामा एक व्यक्तिको लुटेको रकम खाल्डो खनेर गाडेको पाइएको छ । प्रहरीले लक्ष्मिनियाँ गाउँपालिका–६ का २० बर्षीय भरोसी भनिने नरेश यादव र २३ बर्षीय सरोज दासलाई पक्राउ गरेपछि लुटपाटको रकम...
अरु पढ्नुहोस् ...
अन्य

४ हजार ८६७ विद्यालयमध्ये कास्कीको विन्ध्यावासिनी मावि उत्तम

२३ भदौ, काठमाडौं । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कास्की बाटुले चौरको विन्ध्यवासिनी मावि पहिलो नम्बरमा सूचीकृत गरेको छ । केन्द्रले कार्यसम्पादन प्राप्ताङ्कको आधारमा विद्यालयको श्रेणीकरण सूची तयार गरेको उल्लेख गरेको छ । ६० जिल्लाका...
अरु पढ्नुहोस् ...