September 8, 2022

अन्य

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

२३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ...
अरु पढ्नुहोस् ...
अन्य

लुटेको रकम खाल्डोमा भेटियो, २ जना पक्राउ

२३ भदौ, जनकपुरधाम । धनुषामा एक व्यक्तिको लुटेको रकम खाल्डो खनेर गाडेको पाइएको छ । प्रहरीले लक्ष्मिनियाँ गाउँपालिका–६ का २० बर्षीय भरोसी भनिने नरेश यादव र २३ बर्षीय सरोज दासलाई पक्राउ गरेपछि लुटपाटको रकम...
अरु पढ्नुहोस् ...
अन्य

४ हजार ८६७ विद्यालयमध्ये कास्कीको विन्ध्यावासिनी मावि उत्तम

२३ भदौ, काठमाडौं । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कास्की बाटुले चौरको विन्ध्यवासिनी मावि पहिलो नम्बरमा सूचीकृत गरेको छ । केन्द्रले कार्यसम्पादन प्राप्ताङ्कको आधारमा विद्यालयको श्रेणीकरण सूची तयार गरेको उल्लेख गरेको छ । ६० जिल्लाका...
अरु पढ्नुहोस् ...
अन्य

तीन वर्षमै चुहिन थाल्यो घरेलु कार्यालय भवन

२३ भदौ, गलकोट । एउटा सरकारी कार्यालय भवन निर्माण भएको कति वर्षपछि मर्मत गर्नुपर्ला ? सरकारी मापदण्डमा निर्माण भएको पक्की भवन कम्तीमा पनि १०–१५ वर्ष त केही मर्मतै गर्नुपर्दैन । तर घरेलु तथा साना...
अरु पढ्नुहोस् ...
अन्य

कोजाग्रत पूर्णिमाको दिन उम्मेदवारी दर्ता

२३ भदौ, काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार २३ असोजमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । यस वर्ष हिन्दू नेपालीको ठूलो पर्व दशैंको...
अरु पढ्नुहोस् ...
अन्य

नक्सापास नगरी संरचना नबनाउन कोहलपुर नगरपालिकाको निर्देशन

२३ भदौ, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले नक्सापास नगरी कुनै पनि संरचना नबनाउन निर्देशन दिएको छ । नगरपालिकाले १३ बुँदे निर्देशन जारी गर्दै निजी तथा सार्वजनिक जग्गामा नक्सा पासविना कुनै संरचना नबनाउन १५ दिने...
अरु पढ्नुहोस् ...
समाचार

पतञ्जलि योगको लागि भेटबार्ता ।।।

पतञ्जलि योगको लागि भेटबार्ता ।।। विनोद मण्डल भदाै 22 । सिराहाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो र पतञ्जलि योग प्रतिनिधिविच भेटवार्ता भएको छ । पतञ्जलि याेग समिति नेपालको प्रतिनिधि टिम र धनगढीमाई नगरपालिकाका प्रमुख...
अरु पढ्नुहोस् ...