September 7, 2022

अन्य

रोल्पाको एउटा सिटमा माओवादीका ६ जना उम्मेदवार सिफारिस

२२ भदौ, रोल्पा । सत्तारुढ नेकपा माओवादी केन्द्र रोल्पाले प्रतिनिधि सभा र प्रदेश सभका लागि उम्मेदवार सिफारिस गरेको छ । भदौ २० गतेदेखि लगातार तीन दिनसम्म बसेको बैठकले कृष्णबहादुर महरा, वर्षमान पुनमगर, कुलप्रसाद केसी,...
अरु पढ्नुहोस् ...
अन्य

विद्यार्थीको स्तर स्कुलबाटै नसुधार्दा समस्या : महाश्रम शर्मा

२२ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीको गतिविधिलाई हेरेर मूल्याङ्कन गर्न सकिने स्थितिमा अहिल्यै नपुगेको बताएका छन् । बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले आयोजना गरेको ‘राष्ट्रिय परीक्षा...
अरु पढ्नुहोस् ...
अन्य

यात्रु ठग्ने ट्याक्सी चालकमाथि मुद्दा चलाउँदै सरका

२२ भदौ, काठमाडौं । के तपाईं ट्याक्सी चढ्दा ठगिनु भएको छ ? तपाईंलाई त्यसरी ठग्ने ट्याक्सी चालकलाई सरकारले अब नगद जरिबाना मात्रै नभई मुद्दा नै चलाउन थालेको छ । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले...
अरु पढ्नुहोस् ...
अन्य

वीरगञ्जमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै

पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ । महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ ।  नगरप्रमुख राजेशमान सिंहका अनुसार...
अरु पढ्नुहोस् ...
अन्य

नयाँ अनुहार–४ : युग पाठक : ओलीसँग झापा–५ मा भेटौंला’

२१ भदौ, काठमाडौं । लेखक, विश्लेषक र अभियन्ताको परिचय बोकेका युग पाठकले यतिखेर आफ्नो परिचयमा ‘स्वतन्त्र उम्मेदवार’को अर्को नयाँ विशेषण थपेका छन् । एमाले अध्यक्ष केपी ओलीका कटु आलोचक दरिएका पाठकले ओलीसँग चुनावी मैदानमा...
अरु पढ्नुहोस् ...
अन्य

कम्तिमा १२ वर्ष कैद मागिएका शाहमाथि कसरी भयो साढे २ वर्ष कैद सजाय ?

२१ भदौ, काठमाडौं । जिल्ला अदालत, नवलपुरले ‘बाल यौन दुरुपयोग’को आरोपमा कलाकार पल शाहलाई दोषी ठहर गर्‍यो । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कारको मुद्दामा सफाइ दिए पनि ‘बाल यौन दुरुपयोग’को कसुर स्थापित हुने ठम्यायो...
अरु पढ्नुहोस् ...