मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
मेयरलाई फोहोरको चटारो ।।।
मेयरलाई फोहोरको चटारो ।।।

विनोद मण्डल असाेज ८, । मधेसको सामाजिक विकाशमा सरसफाई अभियान एउटा विशाल समस्याको रूपमा परिचित रहेको छ ।
पालिकाबाट विकाशको नाममा बजेट निकासा गरेर आम जनतालाई रणभुलमा पारेर विकाशको परिकल्पना गर्ने वाडा अध्यक्ष ज्यूहरुलाई वेलामा सचेत हुनुपर्ने अवस्था नेपालमा आइसकेको अवस्था रहेको पाइन्छ ।
सरसफाई र सडक फराकिलो गर्नको लागी पालिकाबाट वजेट निकाशा गरेर आफ्ना पार्टीका कार्यकर्तालाई उपभोगता समितिको अध्यक्ष लगाएतको पदमा आसिन गराएर कमिसन खाने समय समाप्त भएकोले अध्यक्षहरुले सहयोग गर्नुको साटो अवरोध गर्ने परम्परा यदि समाजमा देखिएकाे छ भने कृपया समयमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।
ग्रामिण क्षेत्रमा विकासलाई ओझेलमा पारेर दादागिरी शैलीमा काम नगर्ने अध्यक्षको रवैयाको पर्दाफास गर्दै महान चाड पर्व काे अवसरमा सिरहाका मेयरले
जुनसुकै हालतमा सरसफाइको काम गराई छाड्ने सिराहा मेयरको प्रतिवद्धता ! वार्ड अध्यक्ष हरु पनि यस्तो काममा अग्रसरता लिनु नि !





