श्री कालिञ्चोक माध्यमिक विद्यालय थाङ्मीचागुमा पुस्तकालय उद्घाटन तथा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन
2026-01-11नेपाली राजदूतावास मलेसिया, नेपाल थामी समाज मलेसिया र नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा मनबहादुर थामी स्वदेश फिर्ता
2026-01-11नेपाली दूतावास र एनआरएनए मलेसिया उपाध्यक्ष बालध्वज लिम्बूको सहयोगमा नासिर मियाको सफल उद्धार
2026-01-09
Tuesday, January 13, 2026
विप्लव नेतृत्वको नेकपा माओवादीको सभामा थामी विद्यार्थीको प्रयोग ।।।
विप्लव नेतृत्वको नेकपा माओवादीको सभामा थामी विद्यार्थीको प्रयोग ।।।

सन्तोष ठान्टी थाङ्मी भदाै २५ । नेपाली राजनीतिक वृत्तमा सभा सम्मेलनको असली हतियारको रूपमा प्रयोग विगत लामो समयदेखि कलिला बालबालिका अर्थात् बिधार्थीहरु भइरहेका छन् ।
दोल्खा जिल्ला बिगु गाउपालिका ८ थाङ्मीचागुमा रहेको श्री कालिन्चोक माध्यमिक बिद्यालयमा अध्यनरत सिधा साधा थामी समुदायको विद्यार्थीहरुलाई प्रयोग गरेर कलास छुटाएर कक्षा कोठा नै खाली गरि ४० जना विद्यार्थीहरु लाई सदरमुकाम चरिकोट पुराई विप्लव नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको सभामा सामेल उक्त पार्टीले गराएको छ । बिना बिधालयलाई जानकारी बिना अभिभावक लाई जानकारी यसरी विद्यार्थीलाई कार्यक्रमका लागि प्रयोग गरेपछि चौतर्फी आलोचन हुन थालेका छन् ।






