मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
Monday, May 25, 2026
September 6, 2022
पिडित गायिकालाई १० लाख क्षतीपूर्ती भर्ने आदेश सहित पल शाहलाई अदालतले सुनायो साढे २ वर्षको कैद सजाय
काठमाडौं । अभिनेता पल शाहले बलात्कारको मुद्दामा सफाइ पाएका छन् ।यौन दुरुपयोगको मुद्दामा जिल्ला अदातल, नवलपुरले शाहलाई सफाइ दिएको हो । तर बाल यौन दुरुपयोगको मुद्दामा भने साढे २ वर्षको कैद सजाय तोकेको छ...
अरु पढ्नुहोस् ...
निर्वाचनमार्फत आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्न आयोगको ध्यानाकर्षण
२१ भदौ, काठमाडौं । आदिवासी जनजाति आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमार्फत आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दल र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मंगलबार आयोगले पुल्चोकस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी...
अरु पढ्नुहोस् ...
थप ३०० जनामा कोरोना संक्रमण, १२४ जना निको
२१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको परीक्षणमा ३०० जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य...
अरु पढ्नुहोस् ...
खानेपानी तथा सरसफाइ विधेयक प्रमाणीकरण
२१ भदौ, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार मंगलबार उक्त विधेयक प्रमाणीकरण भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै खानेपानी तथा सरसफाइ...
अरु पढ्नुहोस् ...
mno dgg निर्वाचनमा यसकारण भाग लिदैन, केन्द्रिय सदस्य (अमित याख्खा )
mno dgg निर्वाचनमा यसकारण भाग लिदैन, संगठन बाट 31.2% खस आर्यलाई अनिबार्य समानुपातिक समाबेसी बाट उम्मेदवारी दिनुपर्ने, जनजाति,दलित कोटा बाट लड्नु पर्ने भयेर, यसो गर्दा मुलबासी हरुलाइ सहजै बाहुनबादको नितिले जित्न सक्छ तेसैले चुनाब...
अरु पढ्नुहोस् ...
बालकको समस्या राख्न मुख्य मन्त्री कार्यालय पुगे निर्दोषी ।।
बालकको समस्या राख्न मुख्य मन्त्री कार्यालय पुगे निर्दोषी ।।। विनोद मण्डल भदाै 21 । सामाजिक रुपान्तरणका अग्रणी भूमिकामा आफ्ना छुट्टै पहिचान बनाउन सफल उच्च व्यक्तित्व छवि भएका बाैद्धिक व्यक्तित्व हुन् राम निर्दोषी । स्पष्ट...
अरु पढ्नुहोस् ...
दोलखाको प्रतिनिधिसभातर्फ बहालवाला सांसद गुरुङको उम्मेदवारी घोषणा
चरिकोट – दोलखाको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र तर्फ पुर्वमन्त्री एवं बहालवाला सांसद पार्वत गुरुङको उम्मेदवारी घोषणा भएको छ । सोमवार बसेको एमाले जिल्ला कमिटी बैठकले गुरुङलाई जिल्लामा प्रतिनिधिसभाको उम्मेदवारका लागि पहिलो नम्बरमा राखेर पार्टी केन्द्रमा...
अरु पढ्नुहोस् ...
सर्पले डसेर छोरीको मृत्यु, आमा सिकिस्त
२१ भदौ, कञ्चनपुर । विषालु सर्पको टोकाइबाट बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको सोमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा...
अरु पढ्नुहोस् ...





