मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
mno dgg निर्वाचनमा यसकारण भाग लिदैन, केन्द्रिय सदस्य (अमित याख्खा )
mno dgg निर्वाचनमा यसकारण भाग लिदैन, संगठन बाट 31.2% खस आर्यलाई अनिबार्य समानुपातिक समाबेसी बाट उम्मेदवारी दिनुपर्ने, जनजाति,दलित कोटा बाट लड्नु पर्ने भयेर, यसो गर्दा मुलबासी हरुलाइ सहजै बाहुनबादको नितिले जित्न सक्छ तेसैले चुनाब लड्न अर्थ हुदैन।अब यसो भनिरहदा मंसिर -4 को निर्वाचन मा हुने नीति बारे चुपचाप बस्ने हैन, हामिले मज्जाले तेतिबेलाको कार्यहरु नियाल्न पर्छ। र जनजाती दलित भनेर 31.2% खस आर्य लाई समाबेस गरेको निर्बाचन मा जितेर जादापनी हामिले संबिधान पुनर्लेखन वा संशोधन गर्न सक्दैनौ, किनभने हामी आफै जनजाती र दलित भयेर चुनाब लड्नाले, तेसैले mno dgg यानिकी गोपाल गुरुङ ज्यु को सिद्धान्त/दर्सन बमोजिम यो देशको मुलबासी हरुले मुलबासी को कोटाबाट निर्बाचन लड्न पर्छ ताकी भोलि संविधान पुनर्लेखन वा संशोधन गर्दापनी हामी मुलबासी भयेरनै सच्याउने छौ, यसैको निम्ति मुलबासी मंगोल को एकता आजको रास्ट्रीय आवस्यक्ता हो। तर मंगोल अनुहार नै बाजाबाज तछाड मछाड गर्नुले देशमा भयेको बाहुनबादी हाबी लाई मलजल गर्नुहो, सम्पुर्ण मंगोल नेतृत्व प्रमुख हरुले यस्को कुटनैतिक बिचारलाइ ध्यानमा राखी एकताको सुत्रमा आ-आफ्नो कम्जोरी सुधारेर एकता हुनेकी को भन्दा को कम भन्दै सहयोद्धा हरु एक आपसमा झगडा गराइराख्ने हो???? मुलबासी मंगोल को सदा जय होस जै मंगोल






