पश्चिम अफ्रिकाको विश्वप्रसिद्ध फुटबल खेलाड़ी को कमाई नेपाली रुपयाँ दुई करोड पच्चीस लाख रुपया

11Shares

पश्चिम अफ्रिकाको २८ बर्षीय विश्वप्रसिद्ध फुटबल खेलाड़ी “Sadio Mane” को कमाई नेपाली रुपयाँमा गन्ने हो भने प्रति हप्ता रू,२२५०००००/- दुई करोड पच्चीस लाख रुपया हुन्छ । उनलाई कयौ ठाउँहरुमा फुटेको मोबाइल फोन बोकेर हिँडेको देखिएको थियो। एक अन्तर्वार्तामा जब उनीसँग यस बारेमा सोधियो उनले भने “म यसलाई ठीक गराउला।” फिरी उनलाई सोधियो तपाईंले नयाँ मोबाइल किन लिनु हुन्न ?

तब उनले भने म यस्तो नयाँ मोबाइल हजार वटा किन्न सक्छु , १० फरारी , २ जेट प्लेन , डायमंड घडिहरु किन्न सक्छु। तर मलाई यी सब किन चाहियो र ? मैंले गरीबी भोगेको छु । मैंले यसै कारण पढ्न पाइन। यसकारण मैंले स्कूलहरू बनाएको छु ताकि मानिसहरू पढ्न पाउन। मसँग जुत्ता थिएन, म बिना जुत्ता नै फुटवल खेल्दथे । राम्रो एकसरो सरीर ढाक्ने लुगा थिएन । न पेटभरि खान पाउँथे । आज यति धेरै मैंले पाएको छु, कमाएको छु कि यसको देखावा गर्नुको साटो म यसलाई गरिब मानिसहरुसँग बाँड्न चाहन्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *