मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
Sunday, May 24, 2026
August 17, 2022
दुई एसपीको कमान्डमा बञ्चरेडाँडामा फोहोर फालिंदै
दुई एसपीको कमान्डमा बञ्चरेडाँडामा फोहोर फालिंदै १ भदौ, काठमाडौं । काठमाडौंको फोहोर बन्चरेडाँडामा फाल्नका लागि दुई जना प्रहरी उपरीक्षक (एसपी) खटिएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेराज मैनाली र सशस्त्र प्रहरीका एसपी...
अरु पढ्नुहोस् ...
रविको विरोधाभास : प्रदेशसभा चाहिदैन, मुख्यमन्त्री चाहिन्छ
रविको विरोधाभास : प्रदेशसभा चाहिदैन, मुख्यमन्त्री चाहिन्छ १ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले बुधबार एक भिडियो सन्देशमार्फत प्रदेश सभा चुनावमा भाग नलिने जानकारी गराए । उनले तर्क गरेका छन्, ‘प्रदेश...
अरु पढ्नुहोस् ...
प्रचण्डले माओवादी स्थायी कमिटीमा भने : भोलि पदाधिकारी प्रस्ताव गर्छु
प्रचण्डले माओवादी स्थायी कमिटीमा भने : भोलि पदाधिकारी प्रस्ताव गर्छु १ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरुको प्रस्ताव ल्याउने बताएका छन् । बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले...
अरु पढ्नुहोस् ...
पछिल्लो २४ घन्टामा ८५२ जनालाई कोरोना संक्रमण
पछिल्लो २४ घन्टामा ८५२ जनालाई कोरोना संक्रमण १ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२...
अरु पढ्नुहोस् ...
माओवादीको दाबी : प्रतिनिधिसभामा ६० सिट
माओवादीको दाबी : प्रतिनिधिसभामा ६० सिट १ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ६० सिट आफूले पाउनुपर्ने बताएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज बुधबार बस्दैछ ।...
अरु पढ्नुहोस् ...
मुख्यमन्त्री पाण्डे र श्वेता खड्काबीच के विषयमा भयो कुराकानी ?
मुख्यमन्त्री पाण्डे र श्वेता खड्काबीच के विषयमा भयो कुराकानी ? काठमाडौं । अभिनेत्री श्वेता खड्काले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई भेटेकी छन् । मंगलबार बेलुका काठमाडौंको मनमोहन अस्पतालमा आफूले मुख्यमन्त्री पाण्डेलाई भेटेको श्वेताले बताइन्...
अरु पढ्नुहोस् ...
महाभियोग सिफारिस समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार
समाचारमहाभियोग सिफारिस समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार काठमाडौँ — प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठकमा आन्तरिक कार्यविधिको मस्यौदा तयार गरिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि बुधबार बसेको समितिको...
अरु पढ्नुहोस् ...
उद्योगको नाममा जग्गा कब्जा
भाद्र १, २०७९हरिहरसिंह राठौरप्रतिरोपनी मासिक ६ सय रूपैयाँ जग्गा भाडामा लिएर पहुँचवाला व्यक्तिको मनपरी सुर्खेत — वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र उद्योगको नाममा जग्गा भाडामा लिने र कब्जा गर्ने प्रवृत्ति मौलाएको छ । उद्योगको नाममा केही व्यक्तिहरूले ८...
अरु पढ्नुहोस् ...
गठबन्धनले मुलुकलाई सही बाटोमा लैजान्छ : मन्त्री चौधरी
गठबन्धनले मुलुकलाई सही बाटोमा लैजान्छ : मन्त्री चौधरी पाल्पा — सहरी विकास मन्त्री मेटमणी चौधरीले पाँच दलीय गठबन्धनले मुलुकलाई सही बाटोमा लैजाने दाबी गरेका छन् । उनले अहिलेको सरकारले महङ्गी, भ्रष्ट्राचार लगायत अनियमितता नगरेको...
अरु पढ्नुहोस् ...
नागरिकता विधेयक फिर्ताको विरोधमा माइतीघरमा प्रदर्शन
नागरिकता विधेयक फिर्ताको विरोधमा माइतीघरमा प्रदर्शनकाठमाडौँ — प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फिर्ता राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको विरोधमा बुधबार काठमाडौंमा युवाहरुले प्रदर्शन गरेका छन् । नागरिकताविहीन संघर्ष समिति नेपालको अगुवाइमा युवाहरुले माइतीघर मण्डलामा...
अरु पढ्नुहोस् ...





