तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Thursday, October 8, 2026
प्रचण्डले माओवादी स्थायी कमिटीमा भने : भोलि पदाधिकारी प्रस्ताव गर्छु
प्रचण्डले माओवादी स्थायी कमिटीमा भने : भोलि पदाधिकारी प्रस्ताव गर्छु
१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरुको प्रस्ताव ल्याउने बताएका छन् ।
बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले पदाधिकारी बनाउने प्रस्ताव राखेका हुन् । ‘सबैसँग सल्लाह गरेर भोलि पदाधिकारी प्रस्ताव ल्याउँछु भन्नु भएको छ,’ एक नेताले भने ।






