मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
समाजबादी प्रेस संगठनमा यादव सर्वशहमत ।।।
समाजबादी प्रेस संगठनमा यादव सर्वशहमत ।।।
विनोद मण्डल साउन २९ । समाजवादी प्रेस संगठन मधेस प्रदेशको प्रथम अधिबेशन जनकपुरमा सम्पन्न भएको छ । जनकपुरमा आयोजित प्रथम अधिबेशनले प्रदेश टाइमस दैनिकका सञ्चालक रामपुकार यादवलाई कोषा अध्यक्ष पदको जिम्मेवारी प्रदान गरिएको हो ।
समाजवादी प्रेस संगठन मधेस प्रदेशको कार्यक्रममा नेपाल पत्रकार महासंघको कार्यबाहक महासचीव गोबिन्द चौंलागाईको सल्लाह, सुझाव ,र आग्रहलाई अनुसरण आत्मसात गर्दै सँघर्षको दौरान आफूले पाएको जिम्मेवारी मेरो जिवनको सुनौलो अवसर भनी बुझेको रामपुकार यादबले बताएका छन् । यस स्वर्णिम अवसरलाई पबित्रताकासाथ समाजिक रुपान्तरण ,समतामूलक समाज , र देशको समृद्धिको लागी संगठन बिस्तार गर्दै कलम चलाउने भन्दै जिम्मेवारी प्रदान गर्नुहुने सम्पुर्ण अग्रजहरुमा अभार व्यक्त गर्नुभएको छ ।
मधेस प्रदेश समिति :-
१. अध्यक्ष -प्रबिन साह
२. उपाध्यक्ष – प्रबिण शर्मा
३.म उपाध्यक्ष -प्रकृति अधिकारी
४.सचीव -रमेश सुवेदी
५.सह-सचीव -प्रमोद चालिसे
६. कोषाध्यक्ष -राम पुकार यादव





