मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
Friday, April 17, 2026
मंगोल नेसनल अर्गनाइजेसन पुनर्गठन कार्यक्रम सम्पन्न ।।
मंगोल नेसनल अर्गनाइजेसन पुनर्गठन कार्यक्रम सम्पन्न ।।

सम्वादाता साउन २९ । ८०%अहिन्दु मुलबासी भुमीपुत्र मंगोलहरुको सांगठनिक समितिको गठन प्रक्रिया सम्पन्न भएको छ ।

जिल्लासभा काठमाडौंको आयोजनामा बाबुलाल तामाङ सुरेशकुमार लामा र प्रमुख अथिती मा MNO केन्द्रिय सचिब सन्तोष तामाङ साथै विशिष्ट अथिती मा MNO प्रभक्ता दिलिप धिमाल ज्यु हुनुथ्यो रउहाँ हरुको नेतृत्वमा 31 सदस्य सहित पुर्ण गठन र कार्यक्रता हरु लाइ संगठन को निति बिधी बिधान को बिषयमा स्पष्ट पर्नु हुदै कार्यक्रम सम्पन्न भएको छ ।







