विनाशकारी बाढीबीच नेपाली सेनाद्वारा ८८३ जनाको उद्धार
2026-08-27नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27
Friday, August 28, 2026
फतिमाले जनै पूर्णिमाको पावन अवसरमा धन्यवाद ज्ञापन गर्नु भएको छ । ।।।
फतिमाले जनै पूर्णिमाको पावन अवसरमा धन्यवाद ज्ञापन गर्नु भएको छ । ।।।
विनोद मण्डल साउन २७ । नवलपरासी जिल्लाको पाल्हिनन्दम गाउँपालिकाकी उपाध्यक्ष फतिमा सकिना खातुनले जनै पुर्णिमाको पावन अवसरमा पालिका लगायत सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
आज पालिकाको महेशपुरमा आयोजित एक कार्यक्रममा ब्रहमाकुमारी विश्व विधालय महेशपुर शाखालाई जनै पूर्णिमाको पावन अवसरमा बिशेष धन्यबाद ज्ञापन गरिएको उनका निजी सचिवालयले जनाएको छ ।






