७१ औँ प्रहरी दिवसमा अमर प्रहरीप्रति श्रद्धाञ्जली गृहमन्त्री सुधन गुरुङद्वारा सम्बोधन
2026-10-16दोलखाको लापिलाङमा दोलखा जिल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
2026-10-16
Saturday, October 17, 2026
दोलखा जिल्लाको बिगु गाउँपालिका ८ थाङ्मीचागुमा रहेको कालिन्चोक माध्यमिक बिद्यालयमा विज्ञान प्रयोगशाला मार्फत् गुणस्तरीय शिक्षा
विज्ञान प्रयोगशाला मार्फत् गुणस्तरीय शिक्षा
सन्तोष ठान्टी साउन २७ दोलखा जिल्लाको बिगु गाउँपालिका ८ थाङ्मीचागु रहेको कालिन्चोक माध्यमिक विधालयले शिक्षामा नौलो अभ्यासको शुरू गर्ने भएको छ ।

विधालयले शिक्षामा गुणस्तरियता कायम गर्न अर्थात् शुधारकाे लागि बालबालिकालाई प्रयोगात्मक सिकाइमा ध्यान केन्द्रित गर्ने भएको छ ।
विद्यालयमा सिकाइलाई प्रभावकारी बनाउन
साईन्स ल्याप कक्षा संचालनमा ल्याएको छ । विद्यालयमा विज्ञान ल्याबको अभावमा विद्यार्थीहरुमा सिकाइमा समस्या भइरहेको अवस्थामा साईन्स ल्यापको स्थापनाले विद्यार्थीहरु हर्षित भएका छन् । ल्यावको लागि आवस्यक सामाग्री
सिविन,नेपाल भन्ने संस्थाले उपलब्द गराएको छ ।






