August 10, 2022

दोलखा शेरोफेरो

दोलखामा विश्व किताब दिवस मनाइएको छ ।

दोलखामा विश्व किताब दिवस मनाइएको छ । English For All, As a Global Language  भन्ने मूल नाराका साथ सदरमुकाम चरिकोटमा रहेको त्रिपुरा ग्लोरियस एकेडेमीको पुस्तकालयमा कार्यक्रम आयोजना गरिएको हो । आजको समयमा पुस्तक पढ्ने...
अरु पढ्नुहोस् ...
अन्य

दोलखाको सितलीमा गएको पहिरोले १५ भन्दा बढी घरमा क्षति

दोलखाको सितलीमा गएको पहिरोले १५ भन्दा बढी घरमा क्षति दोलखा — वर्षासँगै आएको बाढी र पहिरोले दोलखाको मेलुङ गाउँपालिका-७ सितलीमा १५ भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । मंगलबार राति बाढी आएपछि स्थानीयले घर...
अरु पढ्नुहोस् ...
अन्य

फास्ट ट्य्राकबाट निजामती विधेयक !

फास्ट ट्य्राकबाट निजामती विधेयक ! श्रावण २५, २०७९कान्तिपुर संवाददाताकाठमाडौँ — सरकारले गत असोजमा प्रतिनिधिसभाबाट फिर्ता लिएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फास्ट ट्य्राकबाट जारी गर्ने तयारी थालेको...
अरु पढ्नुहोस् ...
अन्य

योजनाको अवधि लम्बिँदा लागत बढ्छ, लाभ लिन सकिन्न : अध्यक्ष तिमिल्सिना

योजनाको अवधि लम्बिँदा लागत बढ्छ, लाभ लिन सकिन्न : अध्यक्ष तिमिल्सिनाकाठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा...
अरु पढ्नुहोस् ...
अन्य

भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक हुने

भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक हुन काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधका लागि...
अरु पढ्नुहोस् ...
अन्य

संघीय चुनावको सुरक्षालाई सरसापटकै भर

संघीय चुनावको सुरक्षालाई सरसापटकै भरहतियार, गाडी, सञ्चारसाधनदेखि जनशक्तिसम्म अभावचुनावी सुरक्षाका लागि चाहिने थप हतियार, सवारीसाधन र सञ्चार उपकरणको लामो सूची प्रहरीले गृह मन्त्रालयमा बुझाइसकेको छ । तर तत्काल नयाँ खरिदको सम्भावना छैन, स्थानीय निर्वाचनझैं...
अरु पढ्नुहोस् ...
अन्य

बालाजुमा आगलागी (फोटो फिचर)

बालाजुमा आगलागी (फोटो फिचर) २५ साउन, काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको छ । प्रहरी घटनास्थलमा पुगेका छन् । वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो । आगलागीबाट नजिकका घरहरू जोखिममा छन् ।...
अरु पढ्नुहोस् ...
अन्य

पर्सामा १४३ किलो गाँजा बरामद

पर्सामा १४३ किलो गाँजा बरामद २५ साउन, वीरगञ्ज । पर्साबाट सशस्त्र प्रहरीले १४३ किलो गाँजा बरामद गरेको छ । मंगलबार राति ११ बजे ड्राइपोर्ट-परवानीपुर सडकखण्ड अन्र्तगत वीरगञ्ज महानगरपालिका-२४ बहुअरीबाट गाँजा बरामदभएको हो । पवनपुत्र...
अरु पढ्नुहोस् ...
अन्य

गगनको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक

गगनको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक २५ साउन, काठमाडौं । सभापति शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएपछि बुधबार बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ । बुधबार दिउँसो सुरु भएको...
अरु पढ्नुहोस् ...
अन्य

उच्च अदालतमा २७ न्यायाधीश पदका लागि दुई विशिष्ट श्रेणीसहित २७७ को निवेदन (नामावलीसहित)

उच्च अदालतमा २७ न्यायाधीश पदका लागि दुई विशिष्ट श्रेणीसहित २७७ को निवेदन (नामावलीसहित)तल्लो तहको पदमा जान पनि सचिवको दौडधूप ! उच्च अदालतमा रिक्त २७ न्यायाधीशका लागि २७७ जनाको निवेदन परेको छ । न्याय परिषद्का...
अरु पढ्नुहोस् ...