किसानलाई मल माग्दै राँके जुलुस (फोटोफिचर)

0Shares

किसानलाई मल माग्दै राँके जुलुस (फोटोफिचर)

किसानलाई मल माग्दै किसान महासंघले शनिबार साँझ थापागाउँमा सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । किसानहरुले समयमा मल नपाएको प्रदर्शनकारीको गुनासो रहेकाे थियो । 

राँके जुलुस  निकाल्दै उनीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । समयमा मल नदिए कडा कदम चाल्ने उनीहरुको चेतावनी रहेकाे थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *