हेल्प मधेशीद्वारा रक्तदान कार्यक्रम ।।।

0Shares

विनोद मण्डल आषाढ 4 । सिराहाको मिर्चैया नगरपालिका वडा नं 7 फुलबरीयामा हेल्प मधेशी नेपालद्वारा एकदिने रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।

फुलबरिया बजारको मञ्चमा बिहान करिब 9.45 बजे देखि थालिएको कार्यक्रममा नेकपा माओवादीका नगर सचिवालय सदस्य कुशे यादवले रक्तदान गर्दै कार्यक्रमको शुरुवात गरेका छन् ।

कार्यक्रममा वडा नं 7 का वडा अध्यक्ष रामदयाल ठाकुर (बडही) ज्यू लगायतले रक्तदान कार्यक्रममा सहभागी हुने हेल्प मधेशीका राम यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *