अन्य

अन्य

निर्वाचनमार्फत आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्न आयोगको ध्यानाकर्षण

२१ भदौ, काठमाडौं । आदिवासी जनजाति आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमार्फत आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दल र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मंगलबार आयोगले पुल्चोकस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी...
अरु पढ्नुहोस् ...
अन्य

थप ३०० जनामा कोरोना संक्रमण, १२४ जना निको

२१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको परीक्षणमा ३०० जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य...
अरु पढ्नुहोस् ...
अन्य

खानेपानी तथा सरसफाइ विधेयक प्रमाणीकरण

२१ भदौ, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्‍यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार मंगलबार उक्त विधेयक प्रमाणीकरण भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै खानेपानी तथा सरसफाइ...
अरु पढ्नुहोस् ...
अन्य

दोलखाको प्रतिनिधिसभातर्फ बहालवाला सांसद गुरुङको उम्मेदवारी घोषणा

चरिकोट – दोलखाको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र तर्फ पुर्वमन्त्री एवं बहालवाला सांसद पार्वत गुरुङको उम्मेदवारी घोषणा भएको छ । सोमवार बसेको एमाले जिल्ला कमिटी बैठकले गुरुङलाई जिल्लामा प्रतिनिधिसभाको उम्मेदवारका लागि पहिलो नम्बरमा राखेर पार्टी केन्द्रमा...
अरु पढ्नुहोस् ...
अन्य

सर्पले डसेर छोरीको मृत्यु, आमा सिकिस्त

२१ भदौ, कञ्चनपुर । विषालु सर्पको टोकाइबाट बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको सोमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा...
अरु पढ्नुहोस् ...
अन्य

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

२० भदौ, काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको कार्यदल सदस्य एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । आइतबार बसेको...
अरु पढ्नुहोस् ...
अन्य

जापान पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा एक महिला पक्राउ

१९ भदौ, काठमाडौं। प्रहरीले जापान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-९ घर भई हाल ललितपुरको बालकुमारी बस्‍ने ३८ वर्षीय मिना सुब्बा रहेकी...
अरु पढ्नुहोस् ...
अन्य

निजामती सेवा ऐन रुपान्तरित गरेर ल्याउनेमा सरकार गम्भीर छ : प्रधानमन्त्री

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन रुपान्तरित गरेर ल्याउनेमा सरकार गम्भीर रहेको बताएका छन् । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
अरु पढ्नुहोस् ...
अन्य

राजेन्द्र लिङ्देनले गरे सांसद पद त्यागेको घोषणा

१९ भदौ, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पद त्याग्ने घोषणा गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको...
अरु पढ्नुहोस् ...
अन्य

माधव नेपालको दावी : संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना मेरो नेतृत्वमा भयो

१९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दावी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै...
अरु पढ्नुहोस् ...