लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
2026-11-20
Sunday, November 22, 2026
अन्य
शिक्षकहरुको आन्दोलन थप शसक्त हुने, सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई काठमाडौ उतारिने
काठमाडौँ । नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रित सडक आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । आन्दोलनका क्रममा आज दिउँसो प्रहरीले आक्रमण गरेपछि बसेको महासंघको आकस्मिक बैठकले प्रहरीले गरेको दमनको घोर भर्त्सना गर्दै आन्दोलनलाई...
अरु पढ्नुहोस् ...
सरकारले वार्ता नगरी शिक्षकमाथि बल प्रयोग गर्यो : शेखर कोइराला
काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शिक्षकका माग सम्बोधन गर्न अनुरोध गरेका छन् ।शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरू बिभिन्न गत माघ २० देखि चरनवद्ध आन्दोलन सहित चैत्र २०गते देखि सडक आन्दोलनमा उत्रेको झन्डै...
अरु पढ्नुहोस् ...
शिक्षक महासङ्घ र सरकारबिच वार्ता सुरु, आन्दोलन नरोकिने ।
नेपाल शिक्षक महासङ्व र सरकारबीच अहिले शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ। शिक्षामन्त्री रघुजी पन्तले बोलाएपछि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधि बिहान साढे ७ बजे वार्ताका लागि सिंहदरबार पुगेका हुन्।वार्तामा शिक्षा मन्त्री र सचिवसहित...
अरु पढ्नुहोस् ...
अदालतको आदेश हामीलाई होईन, सरकारलाई हो । अध्यक्ष लक्ष्मी किशोर सुवेदी
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सर्वोच्च अदालतले दिएको आदेश आफूहरूको पक्षमै भएको दावी गरेका छन्। शुक्रबारको विशाल शिक्षकहरुको विरोध प्रर्दशनलाई सम्बोधन गर्दै सर्वोच्चो अदालतको आदेश सरकारका लागि भएको र आफूहरूका लागि नभएको बताए।...
अरु पढ्नुहोस् ...
“तीन दिनभित्र सरकारले ऐन जारी गरे विद्यालय फर्कन्छौँ ।” शिक्षक नेता
काठमाडौँ- आन्दोलनरत शिक्षक नेताहरूले सरकारले सर्वोच्च अदालतको आदेशको पालना गर्दै तीन दिनभित्र शिक्षा ऐन जारी गरे मात्र विद्यालय फर्किने प्रतिक्रिया दिएका छन्।आन्दोलनको २३ औं दिन बिहीबार सर्वोच्च अदालतले तीन दिनभित्र आन्दोलनरत शिक्षकले उठाएका जायज माग...
अरु पढ्नुहोस् ...
शिक्षक महासङ्घको चट्टानी अडान, अलमलमा छ सरकार !
काठमाडौं । नेपाल शिक्षक महासंघले बुधबारदेखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आन्दोलन गर्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने अडान राखेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले...
अरु पढ्नुहोस् ...
शिक्षक आन्दोलन : एक थोपा रगत रहुन्जेल लडिरहने महासंघको निष्कर्ष
काठमाडौँ- नेपाल शिक्षक महासंघले आफ्ना माग पूरा गर्न शरीरमा एक थोपा रगत छउन्जेल सडक आन्दोलन जारी राख्ने निष्कर्ष निकालेको छ। महासंघको मंगलबार काठमाडौँमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।बैठकमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘ऐन जारी...
अरु पढ्नुहोस् ...
बिद्यालय कर्मचारीलाई बिद्यालयको चाबी लिएर आन्दोलनमा आउन आव्हान
काठमाडौँ : नेपाल विद्यालय कर्मचारी परीषद्ले २४ घण्टाभित्र विद्यालयको चावी लिएर काठमाडौँको आन्दोलनमा अनिवार्य सहभागी हुन सबै प्रदेश, स्थानीय कार्यसमिति र कर्मचारीहरूलाई निर्देशन दिएको छ। परिषद्ले आज विज्ञप्ति जारी गरी कक्षा १२ को परीक्षामा सहभागी हुन...
अरु पढ्नुहोस् ...
निषेधित क्षेत्रमै प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपा अध्यक्ष लिङदेनसहित ७ जना रिहा
निषेधित क्षेत्रमै प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपा अध्यक्ष लिङदेनसहित ७ जना रिहा थाङमिचागु डटकम संवाददाता काठमाडौं, वैशाख ८ – सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष...
अरु पढ्नुहोस् ...
शिक्षक सम्मानित पेशा हो तर राजनीति गर्नेहरुले दुरुपयोग गरे : सांसद श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई राजनीतिक दलको सदस्यताबाट मुक्त गर्दै शिक्षण पेशालाई सम्मानजनक बनाउनु पर्ने धारणा व्यक्त गरेकी छन्।सांसद श्रेष्ठले शिक्षाको गुणस्तर सुधार गर्न र राजनीतिक हस्तक्षेप अन्त्य गर्न...
अरु पढ्नुहोस् ...





