समाचार

समाचार

चिनी र चामलको जोहोमा लाग्यो सरकार, फिल्डमा उत्रिँदैचाडपर्वमा अत्यावश्यक वस्तुमध्ये चामल र चिनी प्रमुख हुन् ।

चिनी र चामलको जोहोमा लाग्यो सरकार, फिल्डमा उत्रिँदैचाडपर्वमा अत्यावश्यक वस्तुमध्ये चामल र चिनी प्रमुख हुन् । थाङ्मीचागु डटकम सम्बादाताशुक्रबार, ०७ भदौ २०८१ काठमाडौँ । चाडपर्वमा अत्यावश्यक वस्तुमध्ये चामल र चिनी प्रमुख हुन् । गत...
अरु पढ्नुहोस् ...
समाचार

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋण अनुदानमा परिणत गर्न चीनलाई पत्राचार गरेको छ ।

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋण अनुदानमा परिणत गर्न चीनलाई पत्राचार गरेको छ । थाङ्मीचागु डटकम२०८१ भदौ ६ गते ६ भदौ, काठमाडौं । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको...
अरु पढ्नुहोस् ...
समाचार

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम’माथि प्रधानमन्त्री kp old ले उठाए प्रश्न

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम’माथि प्रधानमन्त्रीकै प्रश्नप्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउने उद्देश्यले प्रश्नोत्तर सुरु भए पनि यो कार्यक्रम कर्मकाण्डीजस्तो मात्र बनेको छ । थाङ्मीचागु डटकम सम्बादाता२०८१ भदौ ६ गते ६ भदौ, काठमाडौं । बिहीबार प्रधानमन्त्री केपी शर्मा...
अरु पढ्नुहोस् ...
समाचार

दोलखामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे 

दोलखामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे  थाङमिचागु डटकम संवाददाता दोलखा– हिमाली जिल्ला दोलखामा पछिल्ला दिनहरूमा भइरहेको मौसम परिवर्तनसँगै डेंगु, भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । जिल्लाका मेडिकल तथा अस्पतालले दिएको...
अरु पढ्नुहोस् ...
समाचार

चार मन्त्रीविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी

चार मन्त्रीविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी थाङमिचागु डटकम संवाददाता काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसहित चार मन्त्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सिन्धुलीका युवराज सफलले पौडेलसहित परराष्ट्रमन्त्री डा. आरजु राणा...
अरु पढ्नुहोस् ...
समाचार

गल्छी–रसुवागढी सडक अवरुद्ध भयर यातायात सञ्चालन बन्द

गल्छी–रसुवागढी सडक अवरुद्ध थाङमिचागु डटकम संवाददाता नुवाकोट– सडकमा ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण गल्छी–रसुवागढी सडकमा यातायात सञ्चालन बन्द भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जेजङ्ग कार्कीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित...
अरु पढ्नुहोस् ...
समाचार

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर थाङमिचागु डटकम संवाददाता काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको...
अरु पढ्नुहोस् ...
समाचार

नागढुंगा पहिरो : सडक एकतर्फी खुल्यो

नागढुंगा पहिरो : सडक एकतर्फी खुल्यो थाङमिचागु डटकम संवाददाता काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ ।  प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक...
अरु पढ्नुहोस् ...
समाचार

गुडिरहेको माइक्रोबसमा ढुंगा खस्दा दुईजना घाइते

गुडिरहेको माइक्रोबसमा ढुंगा खस्दा दुईजना घाइते थाङमिचागु डटकम संवाददाता भरतपुर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुंगा खस्दा दुईजना घाइते भएका छन् ।  भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा प्र...
अरु पढ्नुहोस् ...
समाचार

मकै र कोदो खेतीको विकल्पमा किबी

मकै र कोदो खेतीको विकल्पमा किबी थाङमिचागु डटकम संवाददाता म्याग्दी– किबी खेतीमा संलग्न थिएनन् भने बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेका थिए। ...
अरु पढ्नुहोस् ...