कांग्रेसले बोलायो संसदीय दलको बैठक

0Shares

कांग्रेसले बोलायो संसदीय दलको बैठक

थाङमिचागु डटकम संवाददाता

५ साउन, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक आइतबारका लागि बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ ।

बैठक आइतबार मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुनेछ ।

नेपाली कांग्रेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *