इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Monday, October 12, 2026
ग्रामीण विकासको अनुगमनमा मेयर श्रेष्ठ ।।।
ग्रामीण विकासको अनुगमनमा मेयर श्रेष्ठ ।।।
थाङ्मीचागु डटकम सम्बादाता
विनोद मण्डल,वैशाख २९ । पूर्व पश्चिम राजमार्ग स्थित सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठ सक्रिय रूपमा विकास निर्माण तर्फ अगाडि बढेको देखिन्छ ।
गोलबजार नगरपालिकाको समग्र विकास प्रति दूरदर्शिता कायम गर्दै आएका मेयर श्रेष्ठले पछिल्लो समय आम जनताको भावनालाई समेट्दै विकास निर्माण लगायतको कार्यमा अनुगमन र अवलोकनमा खट्दै आएका हुन् ।
गोलबजार नगरपालिकाको वडा नं १० अन्तर्गतका विभिन्न टोलबस्तीहरुमा जारी LIPW कार्यक्रम अन्तर्गतका विकास निर्माण तथा अन्य योजना अन्तर्गत भइरहेको सम्पुर्ण कार्यहरूको नगर प्रमुखद्वारा स्थलगत अनुगमन गरिएको छ ।
स्थानिय आवस्यकता अनुसार भइरहेको विकाशले समाजमा सकारात्मक प्रभाव पर्दै,स्थानिय जनता खुशी भएको आम बुझाई रहेको छ ।





