मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
वैदेशिक रोजगारमा रहेको युवाको घर बिगारेर कालिन्चोक १ बेगुम्पाको मदन थामी फरार भएको छ ।।।
वैदेशिक रोजगारमा रहेको युवाको घर बिगारेर कालिन्चोक १ बेगुम्पाको मदन थामी फरार भएको छ ।।।
थाङ्मीचागु डटकम संवाददाता
reporter पदम थामी रिस्मी ।
दोल्खा कालिन्चोक गाउँपालिका वडा नम्बर १ गैरो बेगुम्पा घर भएका उचाइ ५ फिट उमेर ३६ बर्ष (अन्दाजी )नाम मदन थाङ्मी बुवाको नाम फौदे थाङ्मीको छोराले आफ्नो घरमा बुढी छोरा छोरी हुदा हुदै पनि ।
बिगु गाउँपालिका वडा नम्बर ८ थाङ्मीचागु रिस्मी टोल (ओचोइ) को चङ्खे थाङ्मीको अन्तरे छोरा जस बहादुर थाङ्मीको श्रीमती संग अवैध सम्बन्ध राखेको खुलासा भएको छ ।
र चङ्खे थाङ्गमीको छोरा अन्तरे जस बहादुर थाङ्मी हाल वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा दुःख गरिरहेको छ भने। घरमा भने श्रीमती अनेत्र युवकसँग यसरी मोजमस्ती र धनसम्पत्ति उडाएको खुलासा भएको छ ।
निज अपराधी मदन थाङ्मी भने दुई पट्टिको परिवारलाई ध्वस्त पारेर आफ्नो छोराछोरीको भविष्य ओझेलमा पारेर यो समयमा फरार अवस्थामा रहेको छ।
सम्बन्धित निकाय सरोकारवाला समक्ष खोजिदिनको लागि र पीडितलाई न्याय दिलाउनको लागि हार्दिक अनुरोध पनि गर्दछ।
निम्न माथि उल्लेखित गरिएको हुलिया भएको ,तस्विरको व्यक्ति कहीँ कताइ देख्नु भएमा निम्न फोन नम्बर +9779848748795 निज मदन थाङ्मीको जेठी बुडिको नम्बर । मा सम्पर्क गरिदिनहुन अनुरोध छ । य नजिकैको पुलिस स्टेसनमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। अथवा WWW.THANGMICHAGU.COM लाई पनि सम्पर्क गर्न सक्नुहुन्छ।
यो पोष्टलाई शेयर गरि सहयोग गरिदिनुहोला ।





