एमालेको राष्ट्रिय युवा विद्यार्थी संघद्वारा काठमाडौंमा मशाल जुलुस ।।।

0Shares

एमालेको राष्ट्रिय युवा विद्यार्थी संघद्वारा काठमाडौंमा मशाल जुलुस ।।।

मंसिर ५, २०८० थाङ्मीचागु डटकम संवाददाता
काठमाडौँ — एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले मंगलबार काठमाडौंमा मशाल जुलुस निकालेको छ । मंसिर ७ गते गर्न लागेको प्रदर्शनको तयारी स्वरुप युवा संघले काठमाडौंको तीनकुनेमा मशाल जुलुस निकालेको हो ।

मशाल जुलुसमा सहभागीहरुले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारले चासो निदिएको भन्दै सरकारको विरोध गरेका थिए । युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *