रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21
Tuesday, October 22, 2024
हरिनारायण रौनियारसहित विभिन्न पार्टीका नेता नेकपा एमालेमा प्रवेश
हरिनारायण रौनियारसहित विभिन्न पार्टीका नेता एमालेमा प्रवेश
२०८० मङ्सिर ५ गते
थाङ्मीचागु डटकम संवाददाता
काठमाडाैं । पूर्व सांसद् हरिनारायण रौनियार लगायत विभिन्न पार्टीका सयाैं नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मंगलबार पर्साको पोखरियामा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा मंगलबार पर्साको पोखरियामा आयोजित आमसभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा राैनियारसहित जसपा, नेपाली कांग्रेस, सुशासन पार्टी लगायत पार्टीका नेता-कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।