निको एकता समाज परिवर्तननिय बाल क्लबको शुभकामना आदानप्रदान तथा कार्यक्रम सम्पन्न ।।।

0Shares

निको एकता समाज परिवर्तननिय बाल क्लबको शुभकामना आदानप्रदान तथा कार्यक्रम सम्पन्न ।।।

सन्तोष ठान्टी थाङ्मी, ७-कार्तिक – २०८० । दोल्खा बिगु ८ को सुन्दर थाङ्मीचागुको चर्चित ठातिपोले मैदान परासीमा निको एकता समाज परिबर्तननिय बाल क्लबले बक्तित्व कल तथा हिन्दुहरुको चाड दशैको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

ठाती पोले मैदान परिसरमा आयोजित कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष बिधान ठान्टी थाङ्मी ज्युले गर्नु भएको थियो भने प्रमुख अथिती बिगु ८ को वडा अध्यक्ष धन्बिर थाङ्मी बिशेष अथिती बिक्रम ठान्टी थाङ्मी देबि ठान्टी थामी ।

अथितिहरु खम्बा थाङ्मी ,भाजु थाङ्मी गाेपाल थाङ्मी ,सरिता ठान्टी खुर्पे , लालमती ठान्टी थाङ्मी , प्रकाश खुर्पे निर्णयक निस्मा ठान्टी मायालु ठान्टी थाङ्मी ,नबिन थाङ्मी , आम जनसमुदाय बिद्यार्थीको उपस्थितीमा आयोजित कार्यक्रमलाई लबिन थाङ्मीले संचालन गर्नु भएको थियो ।हिन्दुहरुको दशै , तिहार तथा छठको पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान गरिएको हो । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *