मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
निको एकता समाज परिवर्तननिय बाल क्लबको शुभकामना आदानप्रदान तथा कार्यक्रम सम्पन्न ।।।
निको एकता समाज परिवर्तननिय बाल क्लबको शुभकामना आदानप्रदान तथा कार्यक्रम सम्पन्न ।।।
सन्तोष ठान्टी थाङ्मी, ७-कार्तिक – २०८० । दोल्खा बिगु ८ को सुन्दर थाङ्मीचागुको चर्चित ठातिपोले मैदान परासीमा निको एकता समाज परिबर्तननिय बाल क्लबले बक्तित्व कल तथा हिन्दुहरुको चाड दशैको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
ठाती पोले मैदान परिसरमा आयोजित कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष बिधान ठान्टी थाङ्मी ज्युले गर्नु भएको थियो भने प्रमुख अथिती बिगु ८ को वडा अध्यक्ष धन्बिर थाङ्मी बिशेष अथिती बिक्रम ठान्टी थाङ्मी देबि ठान्टी थामी ।
अथितिहरु खम्बा थाङ्मी ,भाजु थाङ्मी गाेपाल थाङ्मी ,सरिता ठान्टी खुर्पे , लालमती ठान्टी थाङ्मी , प्रकाश खुर्पे निर्णयक निस्मा ठान्टी मायालु ठान्टी थाङ्मी ,नबिन थाङ्मी , आम जनसमुदाय बिद्यार्थीको उपस्थितीमा आयोजित कार्यक्रमलाई लबिन थाङ्मीले संचालन गर्नु भएको थियो ।हिन्दुहरुको दशै , तिहार तथा छठको पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान गरिएको हो । ।





