मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Saturday, October 10, 2026
अविरल वर्षाले घरमा क्षति ।।।
अविरल वर्षाले घरमा क्षति ।।।
विनोद मण्डल, भदौ ८ । रातिदेखि अविरल वर्षाका कारण सिरहाका अधिकांश भूभाग डुवानमा परेको छ ।
सिरहाको गोलबजार नगरपालिका वडा न २ मा अविरल बर्षाको कारण आएको बाढी ,भेलले खेतीयोग्य जमिन कटान गर्दै बाटोघाटो लगायत भौतिक संरचनामा क्षति पुर्याएको छ ।
गोलबजारको वाडा न २ को वडा कार्यालय गुरुधाम जोड्ने सडकको होम पाईप बाढीले बगाएको र वडा कर्यालय नजिकै रहेको पक्की एक घरमा समेत क्षति पुगेको अवस्था रहेको छ ।
लगातार २/३ दिनसम्म भारी बर्षाको संभावना रहेको हुँदा संभावित जोखिमबाट बच्न वडा बासिहरु सजक र सतर्क रहन जरुरी छ ।






