थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Tuesday, June 16, 2026
सुरक्षाकर्मी फिर्ता गर्दै गृह मन्त्रालय । ।
सुरक्षाकर्मी फिर्ता गर्दै गृह मन्त्रालय । ।
विनोद मण्डल पुस १२ । नेपाल सरकारको गृह मन्त्रालयकाे जबाफदेही पाएका रवि लामिछाने नेतृत्वको मन्त्रालयले व्यक्तिगत सुरुक्षा व्यवस्था फिर्ताको लागि ४८ घण्टे निर्देशन जारी गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमनि पोखरेलद्वारा हस्ताक्षरित सूचनामा बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।
श्रोत समाजिक सञ्जाल





