प्रहरी द्धारा पार्टीको झण्डाहरु निकालियो ।।।

0Shares

प्रहरी द्धारा पार्टीको झण्डाहरु निकालियो ।।।

बिनोद मण्डल कार्तिक २३ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाको वडा नं १२ र १३ ना विभिन्न पार्टीहरुले प्रचाप्रसारको लागि विभिन्न टोल बस्तीमा झुण्डाएर राखेको झण्डाहरु ईलाका प्रहरी कार्यालय धनगढी ठतिया द्वारा परिचालित प्रहरी टोलीले निकालेको छ ।

नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा आफ्ना नारा सहित प्रचाप्रसारलाई निरन्तरताका लागि झुण्डाएको झण्डाहरु निकालेको हो ।

स्थानिय मातहतका टोल बस्तीमा गस्तीमा गएको म्यादी प्रहरी र नेपाल प्रहरीकाे टोलीले आचार संहिता विपरितका झण्डाहरु निकालेको बुझिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *