मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Saturday, October 10, 2026
घर दैलो कार्यक्रममा गिरी ।
घर दैलो कार्यक्रममा गिरी ।
बिनोद मण्डल कार्तिक १८ । पछिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका धर्मेन्द्र गिरी आम जनताको घर दैलोमा पुगेर जनताको अमूल्य मत मागिरहेका छन् ।
गिरीले घरदैलोमा पुगेर आम जनतालाई आफ्ना भावी योजना बताउदै मंसिर चार गते आफूलाई मत प्रदान गर्न आग्रह गरिरहेका छन् ।
चुनावी मैदानमा उत्रिएका गिरीले विगतका दिनहरूमा सामाजिक सेवामा समर्पित भएर काम गर्दै आएको स्थानियले बताएका छन् ।






