मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Saturday, October 10, 2026
स्वतन्त्र उम्मेदवारी दिएका कार्की सररे बस्तीमा।।।
स्वतन्त्र उम्मेदवारी दिएका कार्की सररे बस्तीमा।।।
बिनोद मण्डल कार्तिक १५ । सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं २ को अति दुर्गम बस्तीमा निर्वाचन क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवारी दिएका सुरेश कार्कीले स्थलगत भ्रमण सहित स्थानीयसँग आफ्ना भावी योजनाको बारेमा स्थानियलाई जानकारी गराउनु भएको छ ।
धनगढीमाई वडा न १४ को सरे बस्तीका हात्ती ढुंगा पुगेका कार्कीले आफ्ना प्रतिवद्धता पत्रकार सम्मेलनमा सार्वजनिक गरेको स्थानियलाई भेटघाटको क्रममा बताउनुभएको छ ।
कार्कीले स्थलगत घरदैलो अभियानमा स्थानीयको समस्यालाई गम्भिर रूपमा लिएको बुझिएको छ भने सिरहाको विकट बस्तीमा पुगेर नयाँ अनुभव बटुलेको कार्कीले संक्षिप्त कुराकानीमा बताउदै यस भेकमा रहेको टेलिफोन नेटवर्क , बाटो ,बिजुली ,पुल ,अस्पताल लगायतका पक्षमा आफ्नो ध्यान केन्द्रित गर्ने स्थानीयसँग बताउनु भएको छ ।






