तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Friday, October 9, 2026
चुनावी मैदानमा धर्मेन्द्र गिरी ।।।
चुनावी मैदानमा धर्मेन्द्र गिरी ।।।
बिनोद मण्डल कार्तिक ११ । सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनका लागि नवलपरासी निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका धर्मेन्द्र गिरी चुनाबी मैदानकाे घर दैलो कार्यक्रममा होमिएका छन् ।
उनले आफनै भाषामा भनेका छन् ” मेरो संघर्ष र तपाईहरुको साथ = हाम्रो सफलता ,
हामी पनी घर दैलोमा छौ तर तपाई भन्दा फरक तारिकाले,
तपाईहरु ठूलो संख्यामा हुनुहुन्छ तर म आज एक्लो छु , तर भोली हामी ठूलो संख्यामा हुन सकछौ , होला ।”
भबिस्यको अशल परिकल्पना गर्दै स्थानीयलाई आफ्ना भावी योजना राख्दै आम जनताको घर दैलोमा पुगेर चुनावी माहौलको बनाइरहेको बुझिएको छ ।






