७१ औँ प्रहरी दिवसमा अमर प्रहरीप्रति श्रद्धाञ्जली गृहमन्त्री सुधन गुरुङद्वारा सम्बोधन
2026-10-16दोलखाको लापिलाङमा दोलखा जिल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
2026-10-16
Saturday, October 17, 2026
गएराती दोलखामा पहिरो जादा चार घरमा क्षति, ३ दर्जन भन्दा बढी घर जोखिममा
गएराती दोलखामा पहिरो जादा चार घरमा क्षति, ३ दर्जन भन्दा बढी घर जोखिममा
बिगु – दोलखाको बिगु गाउँपालिकामा गएराति पहिरो जादा चार घरमा क्षति पुगेको छ ।
दोलखाको बिगु गाउँपालिका-४ लादुकमा पहिरो जाँदा चार घरमा क्षति पुगेको छ भने त्यहाँका करिब ३ दर्जन भन्दा बढी घर पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
अहिले पगिरोबाट विस्थापितहरु आफन्तकोमा आश्रय लिइरहेका छन् । स्थानीयका अनुसार सडक खनिएको कारणले गर्दा पहिरो खस्ने गरेको बताएका छन ।
पहिरोमा पुरिएका सामाग्रीहरुको अहिले प्रहरी, जनप्रतिनिधि र स्थानीयको सक्रियतामा निकाल्ने र ब्यबस्थित ठाउँमा ओसारपसार गर्ने क्रम जारी रहेको छ ।






