नेपाल–फिनल्यान्ड परराष्ट्रमन्त्रीबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता
2026-09-25नेपाल तामाङ घेदुङ कुर्दिस्तान–इराकको पाँचौँ अधिवेशन २ अक्टोबरमा ।।।
2026-09-24
Friday, September 25, 2026
मधेशका समस्या र समसामयिक विषयमा गृहमन्त्रालयमा सर्वदलीय छलफल
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ, उद्योगमन्त्री गौरी यादवसहित मधेश प्रदेशका विभिन्न दलका सांसदहरू गृह मन्त्रालयमा छलफलमा जुटेका छन्।
मधेश प्रदेशमा देखिएका समसामयिक समस्या, सुरक्षा अवस्था तथा प्रदेशका विकास र जनसरोकारका विषयमा छलफल भइरहेको बताइएको छ।
छलफलमा मधेश प्रदेशका सबै दलका सांसदहरूको सहभागिता रहेको जनाइएको छ। प्रदेशमा देखिएका समस्या समाधानका लागि संघीय सरकार र प्रदेशबीच समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल केन्द्रित रहेको बताइएको छ।





