राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
Saturday, July 11, 2026
जेन–जी आन्दोलनमा गोली लागेर एकको मृत्यु, परिचय खुल्न बाँकी
जेन–जी आन्दोलनमा गोली लागेर एकको मृत्यु, परिचय खुल्न बाँकी
२०८२ भदौ २३, सोमबार | September 8, 2025
काठमाडौं । जेन–जीको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ। तर मृतकको परिचय अझै खुल्न सकेको छैन।
सोमबार राजधानीमा भएको आन्दोलनका क्रममा प्रहरीद्वारा चलाइएको गोली लागेर घाइते भएका ती व्यक्तिको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ भने हालसम्म एक सयभन्दा बढी घाइतेहरू उपचाररत छन्।
👉 थाङ्मीचागु डटकम




