प्रवासी नेपाली मञ्च जोहोरको नेतृत्वमा सुर्य बस्याल, २१ सदस्यीय समिति गठन

0Shares

प्रवासी नेपाली मञ्च जोहोरको नेतृत्वमा सुर्य बस्याल, २१ सदस्यीय समिति गठन

२०८२ भाद्र २२,आइतबार

जोहोरबारु, मलेसिया । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च राज्य कमिटी जोहोरको बृहत् अगुवा कार्यकर्ता भेलाबाट सुर्य बस्यालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ।

भेलामा प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष खगेन्द्र श्रेष्ठ, विशिष्ट अतिथि सचीव कृष्ण खड्का, विशेष अतिथि प्रचारप्रसार विभाग प्रमुख सविन लोप्चन, जोहोर इन्चार्ज तथा केन्द्रिय सदस्य छबिलाल गिरी, मार्तिका खतिवडा, चित्र बहादुर थापा तथा फुटबल एसोसिएसन मलेसियाका अध्यक्ष सन्तोष भट्ट उपस्थित रहेका थिए।

निर्वाचित कार्यसमितिमा —

  • अध्यक्ष : सुर्य बस्याल
  • उपाध्यक्ष : प्रेम श्रेष्ठ, कृष्ण गुरुङ
  • महिला उपाध्यक्ष : अम्बिका सारु मगर
  • सचिव : प्रदीप भट्ट
  • सह–सचिव : बुद्धि राना मगर

सदस्यहरु : दामोदर ओली, ससिराम कवर, जीवन बिस्वकर्मा, रुद्र गिरी, बद्री रोकाहा, सन्तोष ठान्टि, सुशील तामाङ, दुर्गानन्द खाङ्ग, सुमन बिस्वकर्मा, पुजवल थामी, मान ब. गुरुङ, जीवन क्षेत्री, भरत यादव, अमिन लिम्बु र जितेन्द्र यादव।

नवनिर्वाचित कार्यसमितिलाई प्रवासी नेपाली मञ्च मलेसियाले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। साथै कार्यक्रममा विशेष सहयोग तथा समन्वय गरेबापत जोहोर इन्चार्ज छबिलाल गिरीलाई धन्यवाद दिइएको थियो।

थाङ्मीचागु डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *