दोहा कतारमा धनगढीमाई युवा सञ्जालको पहिलो बैठक सम्पन्न ।।।

0Shares

दोहा कतारमा धनगढीमाई युवा सञ्जालको पहिलो बैठक सम्पन्न ।।।

विनोद मण्डल अषाढ ३ । वैदेशिक रोजगारीमा रहेका सिराहा जिल्लाको धनगढीमाई नगरपालिकाका युवाहरुको पहिलो बैठक दोहा कतारमा सम्पन्न भएको छ ।

दोहा कतार युवाहरुको पहिलो बैठक सम्पन्न भएको राम कुमार यादवले जनाएका छन् । समितिको पहिलो बैठकले समसामायिक सिरहाको विषयमाथि क्षलफल गर्दै सिरहाको धनगढीमाई ८ महुँवा डाँडामा रहेको सिरहाको एक मात्र गौशालाको प्राङ्गणमा राधा कृष्ण मन्दिरको निर्माण गर्ने भन्ने बारेमा विशेष निर्णय भएको बुझिएको छ ।

समितिको पहिलो बैठकले एक युवा सञ्जालको समेत गठन गरेको छ । क्रमशः

१ अध्यक्ष – राम कुमार यादब(जय राम जि)
२उपाध्यक्ष – सिबनाथ यादब
३कोषा -अध्यक्ष – अर्जुन यादब
४सचिव -बालेसर यादब
सदस्यहरु
५ रामखेलन यादब
६ बाले यादब
७ शिव कुमार यादब
८ धरमदेब महताे
९ लाेकेनदर यादब
१० भाेगि यादब
११श्रवण यादब

Leave a Reply

Your email address will not be published. Required fields are marked *