लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा भेटियो दुईवटा शव
2026-09-03चीनबाट आइपुग्यो चार ठूला ड्रोन, उद्धार र राहतका लागि रसुवा पठाइँदै
2026-09-03
Thursday, September 3, 2026
सिरहाका मेयर–उपमेयर आसमान नेपालको कार्यक्रममा सहभागिताका लागि दिल्लीमा
सिरहाका मेयर–उपमेयर आसमान नेपालको कार्यक्रममा सहभागिताका लागि दिल्लीमा
थाङ्मीचागु डटकम सम्बादाता २४ भदौ २०८१
सिरहा जिल्लाका तीन नगरपालिकाका मेयर र उपमेयरहरू आसमान नेपालको एक कार्यक्रममा सहभागिता जनाउन शनिवार नयाँ दिल्ली प्रस्थान गरेका छन्। सिरहा नगरपालिकाका मेयर डा. नविन कुमार यादव र उपमेयर बविता साह, कर्जन्हा नगरपालिकाका मेयर भोला पोखरेल र उपमेयर लक्ष्मी श्रेष्ठ, तथा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह र उपमेयर रेखा कुमारी यादव दिल्लीको कार्यक्रममा सहभागी हुन गएका हुन्।




