भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
2026-09-02दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा
2026-09-01
Wednesday, September 2, 2026
काठमाडौँमा नेपाली कांग्रेस निकट किसान संघमा थप सदस्य मनोनयन गरिएको छ।
थाङ्मीचागु डटकम सम्बादाता ११ भदौ २०८१ काठमाडौँमा नेपाली कांग्रेस निकट किसान संघमा थप सदस्य मनोनयन गरिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल महासंघ केन्द्रीय तदर्थ कार्यसमितिमा नयाँ सदस्यहरूको मनोनयन गरेका हुन्। पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले यसबारे जानकारी दिएका छन्। यस मनोनयनले किसान संघको नेतृत्व र संरचना थप सशक्त हुने अपेक्षा गरिएको छ।





