नेपाल हरित गृह कार्यक्रम अन्तर्गत कृषकलाई कृषि सामग्री वितरण
2026-08-26विपन्न तथा अपाङ्ग रत्नबहादुर जिरेललाई ३० हजार सहयोग
2026-08-26
Wednesday, August 26, 2026
पहिरो हटाएसँगै मध्यपहाडी रुकुम खण्ड सञ्चालन
पहिरो हटाएसँगै मध्यपहाडी रुकुम खण्ड सञ्चालन
थाङमिचागु डटकम संवाददाता

रुकुम–पश्चिम – मध्यपहाडी राजर्मागअन्तर्गत पर्ने रुकुमखण्ड सञ्चालनमा आएको छ । शनिबार साँझ रुकुम–पश्चिमको मुसिकोट नगरपालिका–८ रिनदहमा झरेको पहिरो हटाएसँगै रुकुमखण्ड सञ्चालन भएको हो ।
मुसिकोट नगरपालिकाको डोजर प्रयोग गरेर सडकमा झरेको पहिरो हटाएसँगै रोकिका सवारीसाधान गन्तव्यमा गएका मसिकोट नगर प्रहरी सहायक निरीक्षक उमेश केसीले जानकारी दिए ।
यहाँ रुकुम–पश्चिमबाट रुकुम पूर्वको रुकुमकोट हुँदै पोखरा, काठमाडौँ तथा रुकुम–पश्चिम हुँदै दाङ, काठमाडौं तथा देशका विभिन्न ठाउँमा सवारी साधन सञ्चालन हुने गरेका छन् ।





