नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Tuesday, May 26, 2026
उपसभामुख पदका लागि रुबी कुमारीको उम्मेदवारी, रास्वपाको समर्थन ।।।
उपसभामुख पदका लागि रुबी कुमारीको उम्मेदवारी, रास्वपाको समर्थन
प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी २५ वर्षीया रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन्। सत्तारुढ दल रास्वपाले उनलाई समर्थन गर्ने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
रास्वपाले उपसभामुख पदमा सांसद अशोककुमार चौधरी समर्थक रहने बताएका छन्। यसैबीच, राप्रपाले सरस्वती लामालाई आफ्नो उम्मेदवार बनाएको छ। लामाको प्रस्तावकमा राप्रपा नेता ज्ञानेन्द्र शाही छन्।





