राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
Saturday, July 11, 2026
देश बचाउने हो भने मलाई समर्थन गर्नुहोस् : हर्क साम्पाङ
देश बचाउने हो भने मलाई समर्थन गर्नुहोस् : हर्क साम्पाङ
२५ भाद्र २०८२, बुधबार | काठमाडौं
धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत जनतालाई आफूलाई समर्थन गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन् –
“देश बचाउने हो भने मलाई समर्थन गर्नुहोस्। जनताको हितमा दिनरात दुःख गर्ने सरकार चाहिन्छ कि भेट्नै नसकिने सरकार चाहिन्छ ? आकाशको ताराको कथा होला, विचार गर्नुहोस् !”
उनको यो अभिव्यक्ति पछिल्लो समय बढ्दो असन्तोष र असहज राजनीतिक अवस्थाबीच आएको हो।




