लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
2026-11-20
Sunday, November 22, 2026
2024
गोकर्णेश्वरको धागो उद्योगमा लागेको आगो नियन्त्रणमा
गोकर्णेश्वरको धागो उद्योगमा लागेको आगो नियन्त्रणमा थाङमिचागु डटकम संवाददाता काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित एक धागो उद्योगमा आज अपराह्न लागेको आगो नियन्त्रणमा आएको छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राति...
अरु पढ्नुहोस् ...
थारू समुदायले मनाए गुरही पर्व
थारू समुदायले मनाए गुरही पर्व थाङमिचागु डटकम संवाददाता काठमाडौं – काठमाडौं उपत्यकामा बस्ने थारू समुदायले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा गुरही÷गुरिया पर्व मनाएका छन् । अग्रासन महिला समूहलगायत विभिन्न दुई दर्जन थारू सङ्घसंस्थाको आयोजनामा भएको...
अरु पढ्नुहोस् ...
कांग्रेस बैठकमा दिनेश कोइरालाको प्रस्ताव : भ्रष्टाचारविरुद्ध महाअभियान घोषणा गरौं
कांग्रेस बैठकमा दिनेश कोइरालाको प्रस्ताव : भ्रष्टाचारविरुद्ध महाअभियान घोषणा गरौं थाङमिचागु डटकम संवाददाता २५ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले केन्द्रीय समितिले भ्रष्टाचार नियन्त्रण र छानबिन महाअभियानको घोषणा गर्नुपर्ने धारणा पार्टी...
अरु पढ्नुहोस् ...
टुकुचाले कल्भर्टको टेको भत्काउँदा कमलादीको सडकमा भ्वाङ
टुकुचाले कल्भर्टको टेको भत्काउँदा कमलादीको सडकमा भ्वाङसडक विभाग भन्छ : पुनर्निर्माण गर्न ३ महिना लाग्छडिभिजन सडक कार्यालय काठमाडौंले पुनर्निर्माण गर्न ३ महिना लाग्ने अनुमान गरिरहेको कमलादीको सडक मुनि टुकुचा खोला छ । काठमाडौं महानगरपालिकाले...
अरु पढ्नुहोस् ...
भ्रष्टाचारमा दोषी चुडामणि शर्माले गरे आत्मसमर्पण
भ्रष्टाचारमा दोषी चुडामणि शर्माले गरे आत्मसमर्पण थाङमिचागु डटकम संवाददाता २५ साउन, काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चुडामणि शर्माले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् । कारागारमा उपस्थित भएलगत्तै विशेष अदालतको...
अरु पढ्नुहोस् ...
कालोसूचीमा नयाँ रेकर्ड, एकै वर्ष २३४ ठेकेदार प्रतिबन्धमा
कालोसूचीमा नयाँ रेकर्ड, एकै वर्ष २३४ ठेकेदार प्रतिबन्धमा थाङमिचागु डटकम संवाददाता २५ साउन, काठमाडौं । सरकारले एकै वर्षमा २३४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । गत आर्थिक वर्ष २०८०/८१मा सरकारले त्यसअघिको आर्थिक वर्ष...
अरु पढ्नुहोस् ...
नेपाली कांग्रेसले पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिका काम प्रभावकारी बनाउन निर्देशिका तयार पारेको छ।
नेपाली कांग्रेसले पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिका काम प्रभावकारी बनाउन निर्देशिका तयार पारेको छ। थाङ्मीचागु डटकम संवाददाताकाठमाडौं, साउन २४ नेपाली कांग्रेसले पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिका काम प्रभावकारी बनाउन निर्देशिका तयार पारेको...
अरु पढ्नुहोस् ...
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदीय समितिबाट पारित गरिएको हो ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदीय समितिबाट पारित गरिएको हो । श्रावण २५, २०८१थाङ्मीचागु डटकम संवाददाताकाठमाडौँ —बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले बिहीबार सर्वसम्मतिले...
अरु पढ्नुहोस् ...
रुस-युक्रेन युद्धमा गएका नेपालीको अस्तु मात्रै आयो।।।
रुस-युक्रेन युद्धमा गएका नेपालीको अस्तु मात्रै आयोश्रावण २५, २०८१होम कार्की, जगदीश्वर पाण्डे ५ जनाको अस्तु बिहीबार पशुपतिमा विसर्जनकाठमाडौँ —रुस–युक्रेन युद्धमा मारिएका ३६ नेपालीमध्ये ५ जनाको अस्तुधातु बिहीबार पशुपतिस्थित आर्यघाटमा विसर्जन गरिएको छ । मृतक परिवारको...
अरु पढ्नुहोस् ...
रुस-युक्रेन युद्धमा गएका नेपालीको अस्तु मात्रै आयोश्रावण २५, २०८१होम कार्की, जगदीश्वर पाण्डे
रुस-युक्रेन युद्धमा गएका नेपालीको अस्तु मात्रै आयोश्रावण २५, २०८१होम कार्की, जगदीश्वर पाण्डे ५ जनाको अस्तु बिहीबार पशुपतिमा विसर्जनकाठमाडौँ —रुस–युक्रेन युद्धमा मारिएका ३६ नेपालीमध्ये ५ जनाको अस्तुधातु बिहीबार पशुपतिस्थित आर्यघाटमा विसर्जन गरिएको छ । मृतक परिवारको...
अरु पढ्नुहोस् ...





