नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
कैलालीको टीकापुर सत्तितर्फको सडकको अवस्था सडक हिलाम्मे हुँदा आवागमनमा सास्ती
कैलालीको टीकापुर सत्तितर्फको सडकको अवस्था सडक हिलाम्मे हुँदा आवागमनमा सास्ती
थाङमिचागु डटकम संवाददाता

कैलालीको टीकापुर नगरपालिका–७ स्थित हुलाकी राजमार्गबाट टीकापुर सत्तितर्फको सडकको दूरावस्था यात्रुहरूको लागि निकै चुनौतीपूर्ण बनेको छ। हिलाम्मे सडकले गर्दा आवागमनमा सास्ती मात्र होइन, पटक–पटक दुर्घटना हुने समस्या पनि देखिएको छ। यस्तो अवस्थाले स्थानीय बासिन्दा र यात्रुहरूको दैनिकी प्रभावित भएको छ।
सडकको यस्तो खराब अवस्थालाई सुधार गर्न तत्काल कदम चालिनु आवश्यक छ। यसले यातायात सहज बनाउने मात्र होइन, दुर्घटनाहरूलाई न्यूनिकरण गर्न पनि सहयोग पुर्याउँछ।





